Logo

भरतपुर–१ मा २३ सय गन्दा रविले पाए १५ सय मत



काठमाडौं, ७ मंसिर । देशभर जारी मतगणना भइरहदा चितवन–२ को परिणामलाई धेरै चासोले हेरिएको छ । जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तागठबन्धनका उम्मेदवार उमेश श्रेष्ठलाई पछि पारेका छन् ।

भरतपुर वडा नं. १ मा २३ सय मत गन्दा लामिछानेले १५ सय मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ सय मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ५ सय मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot