Logo

गुल्मी–१ मा ज्ञवालीलाई सुरुवाती अग्रता,भण्डारी पछिपछि



काठमाडौं, ७ मंसिर । गुल्मी क्षेत्र नम्बर १ मा आजदेखि मतगणना सुरु भएको छ । नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले सुरुवाती अग्रता लिएका छन् ।

अहिलेसम्म ११ मत गन्दा ज्ञवालीले ५७७ मत ल्याएर अग्रस्थानमा छन् ।

उनलाई पछ्याउदै नेपाली कांग्रेसका चन्द्र भण्डारीले ५०७ मत प्राप्त गरेका छन् । ज्ञवाली भण्डारी भन्दा ७० मतले अघि छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot