Logo

तनहुँ–१ मा मतान्तर बढाउदै रामचन्द्र पौडेल



काठमाडौं, ७ मंसिर । तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतान्तर बढाएका छन् । पौडेलले २ हजार ३ सय ३६ मतले अग्रता बढाएका हुन् ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार सत्तागठबन्धनका पौडेलले ९ हजार ६ सय ७० मत प्राप्त गरेका छन् । उनलाई पछ्याउदै एमालेका एकबहादुर राना मगरले ९ हजार ६७० मत प्राप्त गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot