Logo

जुली महतोको अग्रता फराकिलो, अनिल झा ३६८८ मतले पछि परे



काठमाडौं, ७ मंसिर । धनुषा ३ मा नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाएकी छिन् ।

महतोले लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झालाई ३६८८ मतले पछि पारेकी छिन् ।

महतोले १५८५१ मत ल्याएकी छिन् । उनलाई झाले पछ्याईरहेका छन् ।

झाको १२१६३ मत छ । त्यस्तै, जनमत पार्टीका शम्भुनाथ साहले ३९५७ मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्