Logo

माधव नेपाल निर्वाचित, एमालेका अजय गुप्ता ७००० मतान्तरले पराजित



काठमाडौं, ८ मंसिर । रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् ।

उनले एमालेका अजय गुप्तालाई पराजित गरेका हुन् ।

नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।

नेपाल र गुप्ताको मतान्तर ७ हजार रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot