Logo

सप्तरी क्षेत्र नं १ को (१)मा एमाले विजयी



काठमाडौँ,८ मँसिर । सप्तरी क्षेत्र नं १ को (१) मा प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले)का राजकुमार लेखी विजयी हुनुभएको छ । सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोले लेखी १४ हजार दुई सय ९१ मत ल्याएर निर्वाचित भएको जानकारी दिनुभयो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले नौ हजार ९३ मत ल्याउनुभयो । लेखीले पाँच हजार एक सय ९८ बढी मतले विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot