Logo

झापा–४ मा एलपी साँवा निर्वाचित, कांग्रेसका थेवे ६८६७ मतान्तरले पराजित



काठमाडौं, ८ मंसिर । झापा–४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का एल.पी. साँवा निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका देउकुमार थेवेलाई ६८६७ मतान्तरले पराजित गरेका हुन् ।

सावाँले २९३१५ मतल्याएका हुन् । कांग्रेसका थेवेले २२४४८ मत ल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot