काठमाडौं, ८ मंसिर । सिरहा–१ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का रामशंकर यादव निर्वाचित भएका छन् ।
यादवले कांग्रेसका पदमनारायण चौधरीलाई पराजित गरेका छन् ।
निर्वाचित यादवले २९४६२ मत पाएका थिए । चौधरीले २७३७९ मत पाएका छन् ।