Logo

सिरहा–१ मा एमालेका रामशंकर यादव निर्वाचित, चौधरी २०८३ मतले पराजित



काठमाडौं, ८ मंसिर । सिरहा–१ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का रामशंकर यादव निर्वाचित भएका छन् ।

यादवले कांग्रेसका पदमनारायण चौधरीलाई पराजित गरेका छन् ।

निर्वाचित यादवले २९४६२ मत पाएका थिए । चौधरीले २७३७९ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्