Logo

कैलाली–५ मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित



काठमाडौं, ९ मंसिर । कैलालीको क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् ।

पन्तले नेकपा एमालेका नारदमुनी रानालाई १ हजार ७१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

पन्तले २१ हजार ३९२ मत प्राप्त गरेका छन् भने रानाले २० हजार ३१८ मत ल्याएका छन् ।

रानाले २०७४ सालको निर्वाचनमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot