Logo

मतदाताहरुलाई प्रचण्डको धन्यवाद (भिडिओसहित)



काठमाडौं, ९ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभामा निर्वाचित सांसदको प्रमाणपत्र ग्रहण गरेका छन् ।

उनी गोरखा–२ बाट भारी मतान्तरले विजयी भएका हुन् । आज प्रमाणपत्र लिने कार्यक्रममा बोल्दै उनले अबको जीवन मुलुकको समृद्धिको लागि खर्चिने र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्ने बताए ।

https://www.facebook.com/prachanda.nepal/videos/549376307051391



प्रतिक्रिया दिनुहोस्

Screenshot