Logo

सर्लाही–२ मा महिन्द्रराय यादवको जित निश्चित्



काठमाडौं, १० मंसिर । सर्लाही–२ बाट महिन्द्रराय यादवको जित निश्चित भएको छ।

यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए ।

उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्ने निश्चित् भएको हो।

रायले २२६४१ मत ल्याउँदा महतोले २०१६२ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका एमालेका राजनरायण साहले १४३८३ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot