Logo

धनुषा-४ मा महेन्द्र यादवलाई हराउँदै एमालेका रघुवीर महासेठ निर्वाचित



काठमाडौं, १३ मंसिर । धनुषा ४ मा नेकपा (एमाले) का सचिव रघुवीर महासेठ निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न भएको मतगणनामा महासेठले सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका महेन्द्र यादवलाई १२४ मतको अन्तरले पराजित गरेका हुन् । सो क्षेत्रमा एमाले एक्लै प्रतिष्पर्धामा थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot