Logo

बाजुरामा मतगणना सुरु



काठमाडौं, १५ मंसिर । गत मंसिर ४ गते भएको विवादका कारण रोकिएको बाजुरामा मतगणना सुरु भएको छ । सर्वदलिय बैठक बसेर सहमति भएपछि गणना सुरु भएको हो ।

निर्वाचन आयोगले बुधबार बाजुराको मतगणना गर्न निर्देशन दिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार नै सर्वदलिय बैठक बोलाएपनि नेकपा एमाले उपस्थित भएको थिएन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot