काठमाडौं, १६ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ६५ पैसा र विक्रिदर १३० रुपैयाँ २५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ३५ पैसा र विक्रिदर १३५ रुपैयाँ ९८ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको ८८ रुपैयाँ २७ पैसा र विक्रिदर ८८ रुपैयाँ ६ठ पैसा रहेको बैंकले जनाएको छ ।