Logo

भ्यालुयर्स एसोसिएशनको पाँचौ साधारण सभा शुक्रबार हुँदै



काठमाडौं, १९ मंसिर । नेपाल भ्यालुअर्स एसोसियशनको पाँचौ साधारण सभा शुक्रबार हुँदैछ ।

एसोसिएशनको आगामी मंसिर २३ गते ललितपुरस्थित होटल भृकुटी गोदावारीमा बिहान साढे सात बजे साधारण सभा बोलाइएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot