Logo

आज दिउँसो मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं, २० मंसिर । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बोलाइएको हो ।

बैठकमा महत्वपुर्ण विषयबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा तथा प्रदेशसभा सकिएपछि मन्त्रिपरिषदको यो पहिलो बैठक हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot