Logo

आज नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै



काठमाडौं, २१ मंसिर । नेकपा (एमाले)को आज बैठक बस्दैछ । केन्द्रीय सचिवालय बैठक बस्नु अघि एमालेको केन्द्रीय कार्यालय बैठक च्यासलमा बस्न लागेको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पछि पहिलो बैठक बस्न लागेको हो । दिउँसो १ बजे बस्ने बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेण्डा तय गर्ने जनाइएको छ । बैठकमा समानुपातिक बन्द सुचीको विषयमामा पनि छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot