Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, २२ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा र विक्रिदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ २ पैसा र विक्रिदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ९५ पैसा र विक्रिदर ८८ रुपैयाँ ३५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्