Logo

तस्बिरमा हेरौं १९औं राष्ट्रिय ज्यापु दिवस



काठमाडौं, २२ मंसिर । आज १९औं राष्ट्रिय ज्यापु दिवस हो । देशभरका विभिन्न ठाउँमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ ज्यापु दिवस मनाइरहेका छन् ।

ज्यापु दिवसलाई यःमरी पून्ही पर्वका नामले पनि चिनिन्छ । आजको दिन चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको रोटी बनाएर खाने प्रचलन छ ।

ज्यापु संस्कृति विकास कोषले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रभावशाली नेता प्रकाशमान सिंह, महानगरको उपप्रमुख सुनिता डंगोललगायतको उपस्थिति थियो । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्