Logo

बेथानचोक गाउँपालिकामा आज शोक विदा



काठमाडौ, मंसिर २८ । काभ्रेको बेथानचोक गाउँपालिकाले मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएकाहरूप्रति दःख व्यक्त गर्दै आज शोक विदा दिएको छ ।

मंगलबार साँझ बा३ख ४३८५ नम्बरको यात्रुाबाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीद्वारा सूचनामा आज शोक विदा दिने उल्लेख गरिएको छ ।दुर्घटना घाइतेहरूको अस्पतालमा उपचार भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot