Logo

महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश बितरण गर्ने



काठमाडौं, पुस ३ । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायाम चुक्ता पुँजी ४ प्रतिशत बोनस शेयर र ६।४७ प्रतिशत नगद लाभांश गरि कुल १०।४७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot