Logo

सडक आन्दोलनको अन्त्य कहिले ?



काठमाडौं, पुस ७। नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो चालू पुँजी कर्जा मार्गदर्शन, चर्को ब्याजदरलगायत विषय उठाएर अहिले निजी क्षेत्र असन्तुष्ट छ ।

यही विषयलाई अघि सारेर मंसिर ४ गतेको निर्वाचनअघि नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा नाडा अटोमोबाइल्स एसोसिएसनलगायतका वस्तुगत संघ सडकमा ओर्लिएका थिए । होटल संघ नेपाल मातहत विभिन्न पर्यटकीय क्षेत्रका संघसंस्थाले पनि विभिन्न माग राख्दै आएका छन् ।

व्यवसायीहरू सडक आन्दोलनमा निस्केको अहिले मात्र होइन । चालू आर्थिक वर्षको बजेट आएसँगै उद्योगी–व्यवसायी बेखुसी बन्न सुरू हो ।

बजेट ल्याउँदा केही व्यवसायीलाई मात्र फाइदा पुग्ने गरी करका दर हेरफेर गरिएपछि मर्कामा पर्ने व्यवसायीले विरोध जनाएका थिए । आजको कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot