Logo

थुनामुक्त भए चार्ल्स शोभराज



काठमाडौं, ७ पुष । काठमाडौं जिल्ला अदालतले पनि छाड्न अनुमति दिएपछि केन्द्रीय कारागारले चार्ल्स शोभराजलाई थुनामुक्त गरेको छ ।

केन्द्रीय कारागारले भर्खरै शोभराजलाई थुनामुक्त गरेको हो ।

हिजोमात्रै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्