Logo

बिक्रीका लागि ल्याइएको अलैँची



काठमाडौँ,८ पुष । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा बिक्रीका लागि किसानले बोरामा प्याक गरेर ल्याएको अलैँची । ताप्लेजुङमा अहिले प्रति मन ९४० केजीको रु २३ हजारमा खरिद बिक्री भइरहेको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot