Logo

चार्ल्स शोभराज जेलमुक्त, कडा सुरक्षाका साथ अध्यागमन विभागको जिम्मा



काठमाडौं, ८ पुष । विकिनी सिरियल किलर चार्ल्स शोभराजलाई जेलमुक्त भएसँगै केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

उनलाई कडा सुरक्षाका साथ अध्यागमन पुर्याईएको छ । सर्वोच्च अदालतले बुधबार नै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

सोही आदेशबमोजिम उनी आज (शुक्रबार) जेलमुक्त भएका हुन्। उनले १९ वर्षदेखि कैद सजाय काटिरहेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्