Logo

१९ केजी सुनसहित एयरपोर्टबाट विदेशी नागरिक पक्राउ



काठमाडौं, ८ पुष । त्रिभुवन ईन्टरनेश्नल एयरपोर्टबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्ने ती विदेशी सुडानी नागरिक हुन् । पक्राउ परेका ती व्यक्ति फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।

विमानस्थल भन्सारका कर्मचारीले चेकजाँच गर्दा सो मात्रामा सुन फेला परेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot