Logo

सालवारी झिलमा देखिएको पानीका फोहोरा



काठमाडौँ,१२ पुष । झापाको अर्जुनधारा नगरपालिकास्थित सुखानीसहित स्मृति प्रतिष्ठान परिसरमा रहेको ‘सालवारी झिल’मा देखिएको पानीका फोहोरा । प्रतिष्ठानले पर्यटकका लागि प्रतिष्ठान परिसरभित्र वाल उद्यानसहितका मनोरञ्जनका सामग्री राखेपछि यो पर्यटकीय क्षेत्र सबैको रोजाइमा पर्ने गरेको छ । तस्बिरः सुरेन्द्र भण्डारी/रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot