Logo

निवर्तमान प्रधानमन्त्री देउवाले छाडे बालुवाटार



काठमाडौं, १३ पुष । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी क्वार्टर बालुवाटार छाडेका छन् ।

आज (बुधबार) बिहान देउवा धुम्बाराहीको भाडाको घरमा सरेका हुन् । देउवाको आफ्नो निजी निवासमा मर्मतसम्भार चलिरहेको छ ।

उक्त मर्मत कार्य सम्पन्न हुन २ महिना लाग्ने भएकोले उनी त्यतिञ्जेलसम्म धुम्बाराहीमा नै बस्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्