Logo

जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत्



काठमाडौं, १३ पुष । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत् चयन भएका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवकै निर्देशनमा अधिकांश सांसदहरुले यादवलाई दलको नेतामा चयन गरेका हुन् ।

यसअघि संघीय परिषद् अध्यक्ष अशोक राईको नाम दलको नेतामा चर्चामा थियो ।

तर, यादवले राईलाई पन्छाउनको लागि रामसहाय प्रसादलाई अघि बढाएका हुन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot