Logo

प्रभु साहले जन्माए आम जनता पार्टी, बद्री न्यौपाने पनि जोडिए



काठमाडौं, १४ पुष । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् ।

साहले आज आफ्नो नेतृत्वमा ‘आम जनता पार्टी’ नामक नयाँ दल घोषणा गरेका हुन् ।

उक्त पार्टीमा १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।

सो दलमा एमालेबाट राजीनामा दिएका पूर्वमन्त्री बद्री न्यौपानेपनि छन् ।



प्रतिक्रिया दिनुहोस्