Logo

प्रचण्डलाई भेटेलगत्तै ओलीसँग छलफल गर्न बालकोट पुगे गृहमन्त्री लामिछाने



काठमाडौं, पुस १६ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटर गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन्।

बालुवाटरमा प्रचण्डसँग सर्वसाधारणलाई सिंहदरबारमा सहजै प्रवेश गर्न दिनेबारे छलफल गरेर लामिछाने बालकोट पुगेका हुन् । सुरक्षा संवेदनशीलताका कारण भन्दै सरकारले सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गर्दै आएको छ ।

सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीति, शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको विषयमा प्रचण्ड(ओली र लामिछानेबीच निरन्तर संवाद भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot