Logo

प्रधानमन्त्री दाहाल गृहजिल्ला चितवनमा, विद्यालयको कार्यक्रमपछि काठमाडौं फर्किने



काठमाडौं, १६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल गृहजिल्ला चितवन पुगेका छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि दाहाल पहिलोपटक आज चितवन पुगेका हुन् ।

प्रधानमन्त्री दाहालको सचिवालयले जनाएअनुसार उनी नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्न आज चितवन पुगेका हुन् ।

सचिवालयकाअनुसार हीरक महोत्सवमा सहभागी भई उनी आजै काठमाडौँ फर्कनेछन् ।file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot