Logo

पहिलो बैठक लगत्तै सभामुख र उपसभामुखको निर्वाचन



काठमाडौं, पुस १८ । मधेस प्रदेशमा पहिलो बैठक लगत्तै प्रदेश सभाका लागि सभामुख र उपसभामुखका लागि निर्वाचन हुने भएको छ। त्यसका लागि यहि पुस ३० गते मनोनयन दर्ता हुने भएको हो ।

गत हप्ताको शुक्रबार नवनिर्वाचित प्रदेश सभाका सदस्यहरुले शपथ ग्रहण गरेसँगै शनिबार बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । आजको नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्