Logo

लेखाका ४ सय कर्मचारी सरुवामा भद्रगोल



काठमाडौं, पुस १८ । महालेखा नियन्त्रकको कार्यालयबाट गत साता एकैपटक ठूलो संख्यामा गरिएको सरुवा विवादित र भद्रगोल बनेको छ। कार्यालयले ४७ जना उपसचिव सरहका प्रमुख लेखा नियन्त्रक, प्रमुख कोष नियन्त्रक, शाखा अधिकृत सरहका १ सय १७ जना लेखा अधिकृत तथा कोष अधिकृत तथा नायब सुब्बा सरहका २ सय २५ जना लेखापालको सरुवा गरेको छ।

केही कार्यालयले सरुवा गरिएका कर्मचारीलाई हाजिरी गराउन नसक्ने भन्दै महालेखालाई नै चिठी पठाएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot