Logo

आजपनि एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै



काठमाडौं, पुस १९। नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आजपनि बस्दैछ । सोमबार बसेको बैठकमा पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएपछि आज पनि बैठक बस्न लागेको हो ।

बैठक अहिले बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । आजै जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आजपनि बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot