Logo

भुइँमा बसेर पठनपाठन गर्दै बालबालिका



काठमाडौँ,१९ पुष । तराई / मधेशमा शीतलहर चलिरहँदा महोत्तरीको सम्सी गाउँपालिकास्थित मा.वि. पर्सादेवारमा चिसो भुइँमा बसेर पठनपाठन गर्दै बालबालिका । तस्बिरः सञ्जीतकुमार मण्डल, रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot