Logo

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी



काठमाडौं, पुस १९। नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक जारी रहेको छ । सोमबार बसेको बैठकमा पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएपछि आज पनि बैठक बसेको हो ।

पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि जारी बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । यता जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक पनि जारी रहेको छ ।

फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot