Logo

कुलमानले भेटेरै दिए गृहमन्त्रीलाई बधाई



काठमाडौं, १९ पुष । नेपाल विद्धुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार नवनियुक्त गृहमन्त्री रबि लमिछानेलाई भेटेरै बधाई दिएका छन्।

घिषिङले आज गृहमन्त्रालयमै भेटेर लामिछानेलाई बधाई तथा शुभकामना दिएका हुन्।

लामिछाने मन्त्री हुनुपूर्व घिषिङसँग धेरै कुराहरुमा सहकार्य गरेका थिए।

घिषिङको उज्यालो अभियानलाई पनि रबिले सहयोग गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot