काठमाडौं, २४ पुष । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आज बसको पार्टीको राजनीतिक समितिको बैठकमा ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकतासम्बन्धी’ राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
उनले पेश गरेको ११ पृष्ठ लामो प्रतिवेदनमा देश अहिलेसम्म गम्भीर संकटबाट गुज्रिरहेको भन्दै यसबाट मुक्ती पाउन समाजवादीको ध्रुवीकरणमा जानुपर्नेमा जोड दिएका छन्।
यस्तो छ डा. भट्टराईको राजनीतिक प्रतिवेदनको पूर्ण पाठ :