Logo

कुनैपनि कालखण्डमा भएको भ्रष्टाचारको छानविन गर्न सरकार लाग्नेछ : रवि लामिछाने (भिडिओसहित)



काठमाडौं, २५ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री रवि लामिछानेले कुनैपनि कालखण्डमा भएको भ्रष्टाचारको छानविन गर्न सरकार लाग्ने बताएका छन् । प्रतिनिधिसभाको आजबाट सुरु भएको पहिलो अधिवेशनमा बोल्दै लामिछानेले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले जनताले अपेक्षा गरेर आफूहरुलाई मत दिएको उल्लेख गर्दै जनमतअनुसार काम गर्न नसके चरम निराशमा मुलुक जाने टिप्पणी गरेका छन् । आफूले सम्हालेको केही कामहरुको सुरुआत भइसकेकाले आम जनताले केही महसुस गरिसकेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot