Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु



काठमाडौं, २५ पुष । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएलगत्तै मन्त्रिपरिषद्को बैठक राखिएको हो । बैठकमा यही पुष २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिनेबारे निर्णय हुने बुझिएको छ ।

राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुनको लागि पुष २७ गते विदा दिनुपर्ने शर्त राखेको छ । जसमा प्रधानमन्त्री दाहालसँगै सत्ता साझेदार दल सहमत रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्