Logo

मैले न्याय गर्न सकुला नसकुला जस्तो लागेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २६ पुष। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‍मा विश्वासको मत प्राप्त गर्ने कार्यसूची अनुरुप सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै न्याय गर्न सकुला नसकुला जस्तो लागेको बताएका छन्।

‘मलाई संसदमा रहेका लगभग सबैजसो दलको जुन समर्थन पाए,’ उनले भने, ‘राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीबाहेकका सबै सांसदहरुले दिनुभएको साथले गौरवान्वित भएको, राष्ट्रिय सहमतिको केन्द्रविन्दूमा भएको महसुस गरेको छु। अर्कोतिर कसरी जाने होला? मैले न्याय गर्न सकुला नसकुला जस्तो लागेको छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot