Logo

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए (सूचीसहित)



काठमाडौं, २८ पुष । सरकारले सातै प्रदेशका प्रहरी प्रमुख फेरेको छ। गृह मन्त्रालयले आज १७ जना प्रहरी नायव महानिरीक्षक(डीआइजी)को काज सरुवा गरेको छ।

गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा अशोक सिंह, कर्णाली प्रदेशमा भीमप्रसाद ढकाल, लुम्बिनी प्रदेश प्रमुखमा टेकप्रसाद राई, गण्डकी प्रदेशमा बुद्धिराज गुरुङ, बागमती प्रदेशमा दीपक थापा, मधेस प्रदेशमा वसन्तबहादुर कुवँर, १ नम्बर प्रदेशमा श्यामलाल ज्ञवालीको काज सरुवा गरेको छ।

हेर्नुहोस् सूची



प्रतिक्रिया दिनुहोस्

Screenshot