Logo

चालक दलका सदस्यसहित ७२ जना सवार यती एयरको जहाज पोखरामा दुर्घटना



काठमाडौं, १ माघ । यती एयरको जहाज दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एनसी एटीआर७२ जहाज दुर्घटना भएको हो । जहाज पूर्णरुपमा जलेको छ । दुर्घटनास्थलमा उदार कार्य भइरहेको छ ।

जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार रहेको कास्की प्रहरीले जनाएको छ । दुर्घटनाको मानवीय क्षतिको विवरण भने आउन बाँकी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot