Logo

यती एयरको विमान दुर्घटनाः यी हुन् ६८ यात्रु र चालक दलका सदस्यहरु



काठमाडौं, १ माघ । यती एयरको जहाज दुर्घटनामा परेको छ । बिहान १०ः३५ बजे काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एनसी एटीआर७२ जहाज दुर्घटना भएको हो । जहाजका क्याप्टेन कमल केसी थिए भने कोपाइलट अन्जु खतिवडा थिइन् । एस हुन्चु र ओए मगर परिचारिका थिए । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार रहेको कास्की प्रहरीले जनाएको छ । दुर्घटनाको मानवीय क्षतिको विवरण भने आउन बाँकी छ । अहिलेसम्म सम्म ३६ जनाको शव फेला परेको छ ।

यी हुन् चालक दलका सदस्य र विमानमा सवार यात्रु

चालक दलका सदस्यहरु

क्याप्टेन- कमल केसी
कोपाइलट- अन्जु खतिवडा
परिचारिका- एस हुन्चु
परिचारिका- ओए मगर

विमानमा सवार नेपाली यात्रु 

किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिश बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा.शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना
शिशुहरु
कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
दुई जना शिशुको नाम नखुलेको

विदेशी यात्रु

मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे

 



प्रतिक्रिया दिनुहोस्

Screenshot