Logo

सांस्कृतिक पहिरनमा सजिएका थारु युवतीहरु (फोटोफिचर)



काठमाडौं, १ माघ । आज देशभर माघी पर्व मनाइँदै छ । माघीलाई थारु समुदाय र मगर समुदायले विशेष पर्वको रुपमा मनाउँछन् । काठमाडौंको टुँडिखेललगायत देशभरका थुप्रै स्थानमा विविध कार्यक्रम गरी माघी मनाइँदै छ ।

काठमाडौंको टुँडिखेलमा थारु समुदायले भव्यताका साथ माघी मनाइरहेका छन् । थारु समुदायका युवा युवतीहरु आफ्नो सांस्कृतिक पोषाकसहित पर्वमा सहभागी छन् ।

 

Photo By: Mukunda Kalikote/Dinesh Chaudhary Reportersnepal.com

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot