Logo

यती एयर दुर्घटना– ३८ शवको पहिचान भयो



काठमाडौं, २ माघ । यती एयर दुर्घटनामा मृत्यु भएका ६८ जनामध्ये ३८ जनाको सनाखत भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएअनुसार अहिले शवको सनाखत भइरहेको छ । केहीबेरबाट पोष्टमार्टम सुरु गरिने पनि बताइएको छ । दुघटनामा परी मृत्यु भएकाहरुको शव गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । दुर्घटनाग्रस्त विमानमा रहेका ७२ जनामध्ये ४ जनाको अवस्था अझै अज्ञात रहेको छ

यी हुन् सनाखत भएका ३८ जना

-निशान्त आचार्य
-संगिता शाही
-डा.सुशिल श्रेष्ठ
-डा.सोना दिवाकर
-रिहान पौडेल
-सदाकत अलिमिया
-लक्ष्मी पौडेल
-प्रसिद्धी पौडेल
-अरुण पौडेल
-पूर्ण कुमार गुरुङ
-यु कोजो
-विजयकुमार गुरुङ
-रचना काफ्ले पौडेल
-रकि गुरुङ
-डा.गणेश थापा
-लक्ष्मी परियार
-रिता परियार
-हरि परियार
-एसमेन गुरुङ
-पुजन थापा
-सिर्जना हुन्चिङ
-त्रिभुवन पौडेल
-मोहन प्रकाश श्रेष्ठ
-जरुरिज लिङ
-एलिना
-जिवनकला गुरुङ
-जमुना शर्मा
-शालिकराम आचार्य
-डा सुशिल श्रेष्ठ र सोना दिवाकरकी छोरी
-बन्दना सुनार
-सिता गुरुङ
-निरा छन्त्याल
-अनुशा गुरुङ
-शिवकुमार गुरुङ
-राजुसिंह ठकूरी
-अनिल शाही
-पास्तल एलेक्स मण्डल
-क्याप्टेन कमल केसी



प्रतिक्रिया दिनुहोस्

Screenshot