Logo

प्रतिनिधि सभाको बैठक जारी {LIVE}



काठमाडौं, १० माघ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठक अहिले १ बजदेखि नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ।प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यसूचि रहेको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot