Logo

राष्ट्रिय सभाको बैठक जारी {LIVE}



काठमाडौं, १० माघ । संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक सुरु भएको छ । आजको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस हुने छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot